तपाईंका लागि राति सुत्दा देख्ने सपना के हो ? यो कसरी देखिन्छ ? तपाईं कसरी त्यहाँसम्म पुग्नुहुन्छ ? कहिले सपना हावामा उडेको आउन सक्छ । कहिले सपनामा हामी कुनै पेशा वा व्यवसाय गरिरहेका हुन्छौं । …
एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै।
'पहाडमा खान नपुगेर चितवन झरेको एउटा गरिब परिवारकाे बच्चा हाे म । दुईपटक गणतन्त्र नेपालकाे प्रधानमन्त्री भएँ । कसरी याे सम्भव भयाे, सपना हो कि विपना जस्तो लाग्छ', प्रचण्डले भने
१२ वर्षपछि खोलो पनि फर्किन्छ भन्छन् । अधिवक्ता विपना योगीको जीवनमा पनि त्यस्तै भएको छ । श्रीमान् बितेको १२ वर्षपछि उनले हालै सविन्द्र श्रेष्ठसँग दोस्रो घरजम गरेकी छन् । अहिले विपनालाई आफ्नो जीवन भोगाइ सपना जस्तो लागेको छ ।३४ वर्षकी विपना १५ वर्षकी एक छोरीकी आमा हुन् । उनको पहिलो विवाह २०६३ साल असोजमा भएको थियो । विवाह भएको एक वर्षमै उनले ०६४ फागुनमा छोरी स्मारिकालाई जन्म दिइन् । शिक्षित परिवारमा विवाह भएकाले विवाहपछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी थिइन् । श्रीमान्, घरपरिवार र सन्तान स
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि प्रधानमन्त्री हुने इच्छा देखाएका छन् । शुक्रबार नेपाल पर्वतारोहण संघको कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बित्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । […]
विराटनगर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अर्लि निर्वाचनको सम्भावना नरहेको बताएका छन् ।सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन् । “यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउँला भन्ने कसैकसैले सपना देखिरहेका होलान् यो सपना विपना हुने वाला छैन,” पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, “सबैतिर गुम्दै गएको हुँदा पीडा […]
विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताएका छन्। सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन्।‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताउँदै उनले भने ,‘यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउला भन्ने कसैकसैले सपना देखिरहेका होलान् यो सपना विपना हुनेवाला छैन’ ‘सबैतिर गुम्दै गएको हुँदा पीडा बोलेको हो, यथार्थ बोलेको होइन’ उनले थपे
विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अर्ली इलेक्सनको सम्भावना नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, “अर्ली इलेक्सनको सम्भावना देखिँदैन । आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले त्यो सपना देखेका होलान् । तर, त्यो सपना विपना हुने वाला छैन ।”
अध्यक्ष नेपालले गठबन्धनमार्फत नै चुनावमा...
रात चुक पोखिएझैं कालो छ । त्यसैले ताराहरूको साम्राज्य स्पष्ट देखिरहेको छ । मन्दमन्द चिसो बतास चलिरहेको छ । आइरहेको छ एक तमासले कुकुर भुकेको आवाज पनि । बाल्कोनीमा छौं हामी । ठीक तिम्रो अगाडि टेबलमा बलिरहेको छ एक दुब्लो मैनबत्ति । फालिरहेछ मधुरो प्रकाश । सोफाको एकछेउमा तिमी बसेकी छौ, अर्को छेउमा म बसिरहेको […]
के जनयुद्धको सपना यस्तै थियो त ? यदि यही नै भइदिएको भए किन यति धेरै आलोचित बन्दैछ नेकपा ? माओवादी जनयुद्धमा होमिनेहरू के साँच्चिकै यही यथार्थका खातिर लडेका हुन् ?