रेशम चाैधरीलाई जेलमुक्त गराउने लगायतका माग राख्दै आन्दाेलनमा रहेकाे थरुहट संघर्ष समिति र सरकारबीच पहिलाे चरणकाे वार्ता सम्पन्न भएकाे छ। वार्ताका क्रममा सरकारले मुद्दा फिर्ताबारे अध्ययन समय माग गरेकाे छ। त्यस्तै वार्तामा थरुहट संघर्ष समितिले टीकापुर घटनालाई आपराधिक घटना नभई राजनीतिक घटनाको रुपमा हेर्न आग्रह गरेको छ।