उपाधि रक्षाको होडमा रहेको महिला टोलीले श्रीलंकाको सामना गर्दै, मेडल टचको लक्ष्य लिएको पुरुष टोलीको प्रतिस्पर्धी बंगलादेश

काठमाडौं: एसियन सेन्ट्रल जोन वुमन्स भलिबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। बंगलादेशमा आजबाट सुरु हुने प्रतियोगितमा नेपालले मध्यान्ह सवा ११ बजे प्रतिस्पर्धा गर्ने छ। आजै हुने अन्य खेलहरुमा उज्बेकिस्तान र माल्दिभ्स तथा बंगलादेश र कीर्गिस्तान आमनेसामने हुनेछन्। त्यस्तै पुरुष टोलीले आज बंगलादेशको सामना गर्दैछ। नेपाली टोलीले साँझ पौने ५ बजे बंगलादेशसँग…