रुण तेस्रोको निर्माणकर्ता भारतीय कम्पनी सतलुज जलविद्युत् निगमले अरुण तेस्राबाट उत्पादित बिजुली बेच्ने भएको छ। उसले प्रतिस्पर्धाका आधारमा बंगलादेश, भारत र नेपालका कम्पनीलाई बिजुली बेच्न लागेको हो। सन् २०११ मा १ खर्ब ४ अर्ब लागत अनुगमान गरिएको छ। आयोजना २०२२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।