काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग ठूलो मतान्तरले पराजित भएका छन् । सस्मितले ३० हजार सात सय ३७ मत प्राप्त गर्दा प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत ल्याए भने नेकपा (एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत […]
२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी दोब्बर मतले पछाडि परेको छ ।
रास्वपाका प्रकाश पाठकले १३ हजार ८४९ मत ल्याएर अग्रता लिँदा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले …
Chitwan. In the ongoing vote counting for the House of Representatives election, Rastriya Swatantra Party (RSP) Chairman Rabi Lamichhane has established a massive lead in Chitwan-2.Rabi Lamichhane's margin over his closest competitor is more than three times. While Lamichhane has secured 34,293 votes, his nearest competitor, Mina Kumari Kharel of the Nepali Congress, has received 9,678 votes.Similarly, Asmin Ghimire of CPN-UML has garnered a total of 5,540 votes. Here, Pratap Gurung of the Communist Party of Nepal has received 3,406 votes. ...
२३ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमनलाल मोदी र नेकपा एमाले नेता जीवन घिमिरेलाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको थियो । मत गणनाको …
२३ फागुन, काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पछि परेका छन् । मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाएका हुन् ।
बिहान २ः५० बजेसम्मको मतपरिणाम अनुसार नेकपाका शर्माले …
प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान पौने ३ बजेसम्म १७ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म १७ स्थानको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ११ सिटमा विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवारले ४ सिटमा जित हात पारेका छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार २ ठाउँमा […]