चितवन । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको पहिचानका लागि चितवनमा डीएनए नमुना संकलन सुरु गरिएको छ। बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेका तथा चितवनका विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शवसँग मिलान गर्न बेपत्ता व्यक्तिका आफन्तबाट नमुना लिन थालिएको हो।मंगलबारदेखि सुरु भएको नमुना संकलनमा हालसम्म ३३ जनाले रगतको नमुना दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका […]