काठमाडौँ। धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका–१४ का विशाल लामा छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुले चन्द्रागिरि नगरपालिका–४ छुकिनटोलस्थित सडकमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र तीन हजार […]