सकेसम्म कम्युनिस्ट सरकार जाेगाउनुपर्ने नेपाल-खनाल समूहकाे निष्कर्ष
नेकपा (एमाले)का वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सकेसम्म केपी शर्मा ओलीको सरकार जाेगाउनुपर्ने बताएका छन्। सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने उनीहरूले निष्कर्ष निकालेका हुन्। त्यस्तै उनीहरूले एमालेलाई एकताबद्ध लैजाने काम प्रधानमन्त्री ओलीकै भएकाे बताएका छन्।
विस्तृतमा