गौरीगंगाका स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब, गुहारे मेयर

कैलाली । ५ महिनादेखि तलबभत्ताबाट वञ्चित गौरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले मेयरलाई गुहारेका छन् । विभिन्न वडामा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीले गत फागुनदेखि तलब नपाएको बताउँछन् । पीडित स्वास्थ्यकर्मीले मेयर देवीदत्त कँडेललाई सामूहिक ज्ञापन पत्रसमेत बुझाएका छन् । तलब निकासा नहुँदा आर्थिक संकटमा पुगेको, छोरा छोरीलाई विद्यालय शुल्क तिर्न पनि समस्या भएको उनीहरुको गुनासो छ । असार […]

सम्बन्धित सामग्री

झुपडीमा हुर्केका मेयर देवकुमार कसरी बने अर्बपति ?

बचत अपचलन गरेर बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एवं इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ६ महिनादेखि फरार छन् ।

दुई अर्बभन्दा बढि ठगी गरेका मेयर नेपालीको ४४ ठाउँमा घरजग्गा (विवरणसहित)

काठमाडौं, ६ मंसिर । इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गत जेठ महिनादेखि फरार छन् । उनीविरुद्ध बचतकर्ताको ठूलो रकम हिनामिना गरेको आरोप छ । उनीसहित सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोडभन्दा बढि रकम हिनामिना गरेको आरोप छ । सहकारीमा बचतकर्ताको रकम ठगी गरेको उक्त मुद्दा अहिले […]

सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने मेयर नेपालीकाे बाचा

दुई अर्ब ठगी आरोपी मेयर नेपाली ६ महिनापछि सामाजिक सञ्जालमा ६ महिनादेखि फरार रहेका बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सम्पत्ति बेचेर बचतकर्ताको...

धरानमा मेयर र वडाअध्यक्षहरुबीच संवाद नहुँदा कार्यपालिका बैठक अवरुद्ध

विगत एक महिनादेखि मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच उब्जिएको विवाद समाधान नहुँदा धरान उपमहानगरपालिकामा राजनैतिक संकट गहिरिदै गएको छ।...

धरानका मेयर हर्क साम्पाङले मागे वडाध्यक्षहरुको राजिनामा

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले कार्यपालिकाको बैठक बहिष्कार गरेको भन्दै वडाध्यक्षहरुको राजीनामा मागेका छन्। मेयर साम्पाङले बिहीबार विज्ञप्ति जारी गरेर उनीहरुको राजीनामा मागेका हुन्। जनादेशको अपमान गर्दै वडाध्यक्षहरुले पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेपछि बाध्य भएर राजीनामा माग्नु परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘विगत केही महिनादेखि बिना कुनै खास कारण पटक–पटक […]

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

मेयर-उपमेयर विवाद : नगरपालिकाभर पढाइ ठप्प

जनकपुरधाम : मेयर र उपमेयरको विवादका कारण धनुषाको नगराइन नगरका हजारौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको छ।धनुषाको नगराइन नगरपालिकामा मंसिर १८ गतेदेखि सबै सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।नगरसभाबाट बजेट पास नहुँदा शिक्षकहरू ६ महिनादेखि तलबभत्ता नपाएका कारणले पठनपाठन छाडेर आन्दोलनमा उत्रिएपछि नगर क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो।नगरपालिका विवादका समाधान गर्न पटक पटक सर्वदलीय सर्वपक्षीय बैठक गरे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रा

धरानका मेयर हर्क साम्पङले मागे कार्यपालिका सदस्यको राजीनामा

१ पुस, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाएका हुन् । १३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र […]

कहाँ पुग्याे प्रगति, मेयर बालेनका एक हप्ते याेजनाकाे ?

काठमाडौं : गत सोमबार काठमाडौं महानगरपालिकाकाे पहिलो बोर्ड बैठकले फोहोर व्यवस्थापन, गुनासो व्यवस्थापन गर्ने लगायतका ७ वटा निर्णय गरेको थियो। महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरका जनताको गुनासो र समस्या सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेका थिए।पछिल्लो समय काठमाडौं उपत्यकामा  थुप्रिएको फोहोरको डंगुर मेयरको टाउको दुखाइको विषय बनेको छ। करिब एक महिनादेखि नियमित रुपमा उठ्न नसकेको फोहोर महानगरका लागि जटिल बन्दै गएको छ।फोहोर उठाउनका लागि विभिन्न तहमा नियमित भेटघाट