धरानमा मेयर र वडाअध्यक्षहरुबीच संवाद नहुँदा कार्यपालिका बैठक अवरुद्ध

विगत एक महिनादेखि मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच उब्जिएको विवाद समाधान नहुँदा धरान उपमहानगरपालिकामा राजनैतिक संकट गहिरिदै गएको छ।...

सम्बन्धित सामग्री

करसम्बन्धी निर्णय एमालेतिर तेर्स्याएपछि तिलोत्तमाको कार्यपालिका बैठक अवरुद्ध

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ । केही दिन अगाडि बसेको कार्यपालिका बैठकमा हाल कायम करका दरमा हेरफेर नगर्ने निर्णय भएको थियो । मेयर रामकृष्ण खाणले करको दर घटाउने विषयलाई चुनावी एजेण्डा बनाएका थिए । कांग्रेसले कर घटाउने आफूहरूको प्रस्तावमा एमालेले […]