कहाँ पुग्याे प्रगति, मेयर बालेनका एक हप्ते याेजनाकाे ?

काठमाडौं : गत सोमबार काठमाडौं महानगरपालिकाकाे पहिलो बोर्ड बैठकले फोहोर व्यवस्थापन, गुनासो व्यवस्थापन गर्ने लगायतका ७ वटा निर्णय गरेको थियो। महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरका जनताको गुनासो र समस्या सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेका थिए।पछिल्लो समय काठमाडौं उपत्यकामा  थुप्रिएको फोहोरको डंगुर मेयरको टाउको दुखाइको विषय बनेको छ। करिब एक महिनादेखि नियमित रुपमा उठ्न नसकेको फोहोर महानगरका लागि जटिल बन्दै गएको छ।फोहोर उठाउनका लागि विभिन्न तहमा नियमित भेटघाट

सम्बन्धित सामग्री

स्थानीयवासीकाे अवराेधकै बीच फाेहर बाेकेका १ सय ८६ वटा गाडी बञ्चरेडाँडा पुग्याे

काठमाण्डाै – स्थानीयवासीको अवरोधकै बीच आज मङ्गलवार फोहर बोकेका एक सय ८६ वटा गाडी बञ्चरेडाँडामा पुगेका छन् । काठमाण्डौ उपत्यकाको फोहर थुपार्दै आएको बञ्चरेडाँडाका बासिन्दाले अवरोध गरेपछि प्रहरी परिचालन गरेर एक सय ८६ वटा गाडी ल्यान्डफिल्ड साइटमा पुर्‍याएकाे काठमाण्डौ महानगरका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो । स्थानीयवासी फोहरका गाडी रोक्न र प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोज्दा आज दिनभर बञ्चरेडाँडा तनावपूर्ण रह्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी...