ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्नु सुरु गरेको छ। भवन निर्माण सम्पन्न भएसँगै लिम्बुदिनले आफ्नै वडा कार्यालय भवनबाट सेवा सुरु गरेको हो।
भूकम्पले प्रशासनिक भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गत कात्तिक १७ गते भूकम्पले जिल्ला प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । भूकम्पपछि अस्थायी टेन्ट र त्रिपालबाट कार्यालयको सेवा सञ्चालन भइरहेको थियो ।
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधबारदेखि नवनिर्मित भवनबाट सेवा सुचारु गरेको हो।
मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीमा भाडाको घरबाट सेवा दिँदै आएको...
भोजपुर, ३२ साउन । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ । विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले जानकारी दिए । भूकम्पका […]
संखुवासभाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाभित्र रहेका ११ वटै वडा कार्यालयहरुमा आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु भएको छ।
०५३ सालमा स्थापना भएको जिल्लाकै जेठो नगरपालिकाको रुपमा परिचित खाँदबारीमा यसअघि भाडाका घरबाट...
काठमाडौँ, २६ चैत । बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ । भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । भवन निर्माणका स्थानीयले […]
जाजरकोटका दुई पालिकासँग आफ्नो भवन नभएकाले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको जुनीचाँदे र छेडागाड नगरपालिकाको प्रशासनिक भवन नहुँदा भाडाका भवनबाट सेवा प्रवाह भइरहेको छ। सातवटा पालिका रहेको जाजरकोटमा भेरी, नलगाड नगरपालिका, बारेकोट, कुशे, शिवालय गाउँपालिकाले प्रशासनिक केन्द्र तोकिएको स्थानमा भवन निर्माण गरी सेवा विस्तार गरिसकेका छन् भने छेडागाड र जुनीचाँदेले आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिएका छन्।
मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखि तिलोत्तमा नगरपालिका ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए । नवनिर्मित भवनबाट महिला र बालिकाहरूलाई सेवा प्रदान गरि
२०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीको छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने । भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे । उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुह
इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै […]