विदेशी खेलाडी चम्किएपछि काठमाडौं एनएसएलको फाइनलमा

३० वैशाख, काठमाडौं । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनपछि ललितपुर सिटी एफसीलाई ३-० ले पराजित गर्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंका लागि मेसोउके ओलोमोउले दुई तथा स्टेफेन विनोङ समिरले एक गोल गरे । पहिलो संस्करणको एनएसएको उपाधिका लागि काठमाडौंले धनगढी एफसीसंग फाइनल भेट पनि […]

सम्बन्धित सामग्री

स्पोर्टिङ इलामबाट एनएसएल खेल्न पाँच विदेशी खेलाडी नेपाल आइपुगे

२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । खेलाडीहरु आज सोमबार नेपाल आइपुगेको टिमका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन् । इलामले टिमा आवद्ध गरेका कुनै पनि विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । खेलाडी नेपाल आइपुगे […]

विदेशी खेलाडी फर्केपछि नेपालीकै भरमा काठमाडौं नाइट्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं नाइट्सले एलिमिनेटर खेलमा सोमबार विराटनगर सुपर किंग्सविरुद्ध विदेशी खेलाडी विना नै खेल्नुपर्ने भएको छ । टोलीमा रहेका सबै विदेशी खेलाडी आफ्नो देश फर्किएपछि काठमाडौंको बेन्चमा बस्ने खेलाडी समेत नहुने भएका छन् । काठमाडौंले सबै ११ नेपाली खेलाडीका साथ खेल्नु पर्ने देखिएको छ । काठमाडौंले विदेशी […]

नेपाल टी-२० लिग खेलिरहेका २ विदेशी खेलाडी र प्रशिक्षक किन फर्किए ?

१८ पुस, काठमाडौं । देशको एकमात्र आधिकारिक राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग चलिरहँदा केहि विदेशी खेलाडी र प्रशिक्षक स्वदेश फर्किएका छन् । नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सबाट खेलेका शीर्षस्तरका विदेशी खेलाडी जिम्बाबेका सिकन्दर राजा व्यक्तिगत कारण देखाउँदै फर्किएका छन् । सामान्य चोट लागेकाले सुरुवाती दुई खेलपछि उनी बेन्चमै थिए । पाकिस्तानमा रहेका […]

नेपाल टि२० लिग : बीचमै फर्कन थाले विदेशी खेलाडी र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगबाट लगातार विदेशी खेलाडी र प्रशिक्षक फर्कन थालेका छन् । लिग मध्यभागमा आइपुग्दा केहि टोलीका प्रशिक्षक र विदेशी खेलाडी आन्तरिक कारण देखाउँदै नेपाल छाड्न थालेका हुन् । लिगमा सहभागी मध्यका सबैभन्दा ठूला नाम विराटनगर सुपर किंग्सका सुपरस्टार सिकन्दर राजाले नेपाल छाडिसकेका छन् । राजा शुक्रबार नै पाकिस्तान फर्केका हुन् […]

अल स्टार्समा ७ विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले आफ्नो पूर्ण टोलीमा ७ विदेशी खेलाडी राखेको छ । अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गर्दा ७ विदेशी खेलाडी छन् । जसमध्य तीन भारतीय खेलाडी छन् । भारतीय यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द देखि […]

नेपाल टि २० लिगमा ३३ विदेशी खेलाडी, अधिकांश टेस्ट राष्ट्रकै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि २० लिग अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणबाट सहभागी ६ टोलीले कुल ३३ विदेशी खेलाडी छनोट गरेका छन् । ड्राफ्टमा सुचिकृत गरिएका २ सय भन्दा बढी खेलाडीबाट सहभागी टोलीले न्युनतम ५ र अधिकतम ६ खेलाडी छनोट गरेका छन् । तीन टोलीले ५ विदेशी खेलाडी राख्दा अन्य तीनले ६ खेलाडी […]

‘स्तरीय विदेशी खेलाडी ल्याउन ठूलो बजेट चाहिन्छ’

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि पहिलो पटक एपिएफ फुटबल क्लबले विदेशी खेलाडी मैदानमा उतार्यो । नेपालमा बस्दै आएका गोलकिपर युया कुरियामालाई एपिएफले सोमबार कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध उतारेको थियो । संयोगवश अघिल्ला ४ खेलमा कुनै पनि खेल जित्न नसकेको एपिएफले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्यो । विभागिय […]

विभागीय टोलीमा विदेशी खेलाडी !

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । […] The post विभागीय टोलीमा विदेशी खेलाडी ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एपीएफले पनि विदेशी खेलाडी ल्याउँदै

१ पुस, काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले ए डिभिजन लिगका लागि विदेशी खेलाडी ल्याउने भएको छ । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले विदेशी खेलाडी ल्याउन लागेको हो । जारी ए डिभिजन लिगमा एपीएफले शुरुको चार खेल खेल्दा जित हात पार्न सकेको छैन । ४ खेलमध्ये एक खेल बराबरी गरेर १ अंक मात्र जोडेको […]

‘एपिएफले विदेशी खेलाडी ल्याउन ढिला गर्न हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेको नेपाल एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन अब ढिला गर्नु नहुने बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहोरेपछि थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेलमा गुमाएपछि हामीलाई गाह्रो भएको छ । अब विदेशी खेलाडी […]