‘स्तरीय विदेशी खेलाडी ल्याउन ठूलो बजेट चाहिन्छ’

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि पहिलो पटक एपिएफ फुटबल क्लबले विदेशी खेलाडी मैदानमा उतार्यो । नेपालमा बस्दै आएका गोलकिपर युया कुरियामालाई एपिएफले सोमबार कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध उतारेको थियो । संयोगवश अघिल्ला ४ खेलमा कुनै पनि खेल जित्न नसकेको एपिएफले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्यो । विभागिय […]

सम्बन्धित सामग्री

एपीएफले पनि विदेशी खेलाडी ल्याउँदै

१ पुस, काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले ए डिभिजन लिगका लागि विदेशी खेलाडी ल्याउने भएको छ । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले विदेशी खेलाडी ल्याउन लागेको हो । जारी ए डिभिजन लिगमा एपीएफले शुरुको चार खेल खेल्दा जित हात पार्न सकेको छैन । ४ खेलमध्ये एक खेल बराबरी गरेर १ अंक मात्र जोडेको […]

‘एपिएफले विदेशी खेलाडी ल्याउन ढिला गर्न हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेको नेपाल एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन अब ढिला गर्नु नहुने बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहोरेपछि थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेलमा गुमाएपछि हामीलाई गाह्रो भएको छ । अब विदेशी खेलाडी […]

नेपाली महिला फुटबल उकास्न ६ महिने लीग, विदेशी खेलाडी पनि ल्याउन पाइने

फागुनको अन्तिमबाट सुरु हुने भनिएको राष्ट्रिय महिला लीग फुटबल प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित एन्फाले एउटा टोलीले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान ल्याएको छ।