नेपाल भर्सेज केन्या : नेपाल पहिले ब्याटिङमा

काठमाडौँ – केन्यासँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नैरोवीस्थित जिमखाना मैदानमा नेपालले सुरुवाति ब्याटिङ राम्रो गरिरहेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई यो खेलमा नेपालले आराम दिएको छ। उनको स्थानमा देव खनालले अवसर पाएका छन् । तीन एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले केन्यालाई सात विकेतले पराजित […]

सम्बन्धित सामग्री

एकदिवसीय सिरिज: नेपाल र केन्या भिड्दै

केन्या भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिष्पर्धा गर्दैछ।...

नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज

काठमाडौँ । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ । केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १–० को अग्रता बनाइसकेको छ । आजको खेल जित्दै शृंखला […]

नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज

१८ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ । केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १-० को अग्रता बनाइसकेको छ । आजको खेल […]

केन्या विरुद्धको शृखंला जिते पनि नेपालको वरीयता खस्कियो

१५ भदौ, काठमाडौं । केन्या विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको नेपालको टी-२० वरीयता भने घटेको छ । केन्या विरुद्धको शृंखला नेपालले मंगलबार ३-२ ले जितेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयता नेपाल एक स्थान तल झर्दै १६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो […]

केन्या र नेपालबीचको खेल जारी, आज पनि बलिङ गर्दै नेपाल

काठमाडौँ । केन्या भ्रमणमा रहेको नेपालले आज चौथो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पहिले बलिङ गरीरहेको छ । नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले यसअघिको तीनै खेलमा पहिले बलिङ गरेको छ । पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले अगाडि छ । आइतबार सम्पन्न […]

आज नेपाल र केन्या भिड्दै

काठमाडौं,भदौ ९ । आजबाट शुरु पाँच खेलको टी-२० आई सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल र केन्या भिड्दैछन् । नैरोबीस्थित जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्दै सिरिजमा सुखद शुरुवात गर्ने लक्ष्यमा रहेका छन् । टोलीका ११ खेलाडीसहित मुख्य प्रशिक्षक […]

आज केन्या र नेपाल प्रतिस्पर्धा गर्दै

काठमाडौँ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ । केन्या र नेपालबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा […]

भिसाका कारण केही खेलाडी अझै केन्या जान पाएनन्, भोलिको पहिलो खेल अन्योलमा

काठमाण्डाै – नेपाल र केन्याबीच भोलि बिहीवारदेखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेल अन्योलमा परेको छ । भिसाको समस्याका कारण नेपाली टोलीका केही खेलाडी केन्या नपुगेका कारण खेल हुने/नहुने अन्योल भएको हो । यसबारेमा केन्या क्रिकेट र नेपाल क्रिकेट सङ्घले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर नेपाल क्रिकेट सङ्घ क्यानले खेल निर्धारित तालिकामै सुरु गराउने प्रयास भइरहेको जनाएको छ ।  कप्तान सन्दीप लामिछानेसहितका ११ जना खेलाडी केन्या पुगिसकेका छन् भने भिसा समस्याका कारण पाँच जना खे...

केन्या जाने क्रिकेट टोलीको बिदाइ, राम्रो नतिजा ल्याउने विश्वास

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ । नवनियुक्त मुख्य प्रशिक्षक मनोज […]

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौँ । टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको […]