केन्या र नेपालबीचको खेल जारी, आज पनि बलिङ गर्दै नेपाल

काठमाडौँ । केन्या भ्रमणमा रहेको नेपालले आज चौथो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पहिले बलिङ गरीरहेको छ । नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले यसअघिको तीनै खेलमा पहिले बलिङ गरेको छ । पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले अगाडि छ । आइतबार सम्पन्न […]

सम्बन्धित सामग्री

यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं :  यूएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्दैछ। कीर्तिपुरस्थित मैदानमा खेल  ९ बजे सुरु हुँदैछ।टस हारेको यूएईले पहिला ब्याटिङ गर्नेछ। आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ। नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक–एक को बराबरी गरेको छ। नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो।  नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला

जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्बे ‘ए’ विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहन्छ ।

जिम्बाब्बे ए विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौं, २१ वैशाख । जिम्बाब्बे ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको […]

टस हारेर मलेसियाविरुद्ध पहिलो बलिङ गर्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी-२० शृङ्खलामा मलेसियासँग टस हारेर नेपालले पहिलो बलिङ सुरु गरेको छ । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नयाँ खेलाडी प्रयोग गर्न चाहेको बताउँदै बुधवार (आज) टोलीमा फिर्ता बोलाइएका विकेटकिपर–ब्याटर दिलीप नाथलाई मौका दिइएको छ । दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । पहिलो खेलमा दुवैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय […]

पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं : नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको नेपालले  फिल्डिङ रोजेको हो।सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ।दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिबार हुनेछ।यी हुन् ने

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा  आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध बलिङ गर्ने भएको छ।यूएईमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ।

टस हारेर बलिङ गर्दै नेपाल

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताक

आयरल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ, २ फागुन। चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ । अहिले तीन मध्ये २ खेलमा जित […]

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, २८ माघ । चारदेशीय टी–२० सिरिज अन्तर्गत आयोजक ओमानविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा टस जित्दै नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो खेल खेल्दैछ । आज दुबै टोली जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्न चाहन्छन् । सिरिज अन्तर्गत नेपालले दोसो […]

बंगलादेशविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं, ९ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ । नेपालले दोस्रो खेल […]