केन्या जाने क्रिकेट टोलीको बिदाइ, राम्रो नतिजा ल्याउने विश्वास

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ । नवनियुक्त मुख्य प्रशिक्षक मनोज […]

सम्बन्धित सामग्री

फेरिएको नेपाली पुरुष क्रिकेट

खेल नै कम मात्रै खेल्न पाउने नेपाली क्रिकेट टोली अर्धशतक हेर्नकै लागि ६ महिना, वर्ष दिन कुर्नुपर्थ्यो । शतकको त कुरै नगरौँ । यति हुँदाहुँदै पनि कम लगानी, सीमित स्रोत साधनका बाबजुद नेपाली क्रिकेट टोलीले धेरै राम्रो नतिजा हासिल गर्‍यो ।

बालबालिकामा क्रिकेट मोह नतिजा होइन, क्षमता अभिवृद्धि महत्वपूर्ण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अनुसन्धानअनुसार विश्वमा क्रिकेट समर्थकहरूको संख्या एक अर्बभन्दा माथि छ । यसमध्ये ९० प्रतिशत समर्थक दक्षिण एसियाका छन् । यसमा पुरुष समर्थकको संख्या ६१ प्रतिशत र महिलाको संख्या ३९...

१९औं एसियाडमा नेपाली क्रिकेटको लक्ष्य सुखद् नतिजा

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औं एशियन गेम्समा सुखद् नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औं एशियन गेम्सको औपचारिक सुरुवात हुँदैछ । एशियन गेम्समा पुरुष क्रिकेटको प्रतिष्पर्धा असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा हुँदैछन् । नेपाली क्रिकेट टोलीका कप्तान […]

विश्वकप क्रिकेट लिग-२: प्रशिक्षक फेरिए तर नतिजा फेरिएन

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारबाट टियू मैदान कीर्तिपुरमा विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दै छ। प्रतियोगिताको यो यात्रामा नेपालले २४ खेल खेलिसक्दा ८ खेलमा मात्र जित निकालेको छ। नेपाल कमजोर पपुवा न्यु गिनीपछि अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा छ। नेपालले ८ जित १४ हार र १ नो रिजल्ट र […]

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले पद छाड्ने

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे न

नामिबिया जानुअघि परीक्षण गर्दै नेपाली क्रिकेट टिम

२९ कात्तिक, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे । तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले सुखद नतिजा ल्याउन सकेन । तीन खेलको शृखंलाको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो । जितपछि युएईले शृंखलामा अग्रता बनायो । रोहित […]

‘मिहिनेत अनुसार नतिजा आएको छ’– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान तथा युवा ब्याटर रोहित पौडेलले आफूले मिहिनेत गरे अनुसार नतिजा आएको बताएका छन् । केन्यासँग खेल्ने पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्न जानुअघि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘नयाँ प्रशिक्षक एकदमै राम्रो हुनुन्छ । किनभने वहाँ आएपछि चाहिँ हामीले ब्यसिक (न्यूनतम) कुराहरुमा […]

निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं।अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ।प्रतिनिधि सभाको बैठक २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ।निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ।शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता ११ बालबालिकाको मृत्यु भएको छ।

नयाँ भेरियन्टले क्रिकेट रद्द

काठमाडौं, मङ्सिर १२ । जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले प्राप्त नतिजा र प्रदर्शनको आधारमा छनोट हुने टिमको निर्णय गर्नुप¥यो । आईसीसीले बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजलाई छनोट भएको घोषणा गरेको हो । महिला […]

इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

काठमाण्डाै - घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय  क्रिकेट नतिजा विहीन भएकाे हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै एक सय ६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङ्ग्ल्यान्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल...