२०० करोडको कथा : ज्याकलिनसँग भेटाउने इरानी पक्राउ

दुई सय करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा पिंकी इरानी पक्राउ परेकी छन् । ठग सुकेश चन्द्रशेखरसँग भेटाएको आरोपमा पिंकी इरानी पक्राउ परेकी हुन् ।