ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्रशेखरले आम आदमी पार्टीका नेताहरूलाई आरोप लगाउँदै अर्को पत्र लेखेका छन् । यसपटक उनले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि मुछेका छन् । चन्द्रशेखरले आफ्ना वकिलहरूलाई पठाएको पत्रमा आफूले दिल्लीका उपराज्यपाललाई उजुरी गरेदेखि नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले तिहाड जेलका पूर्व डीजीमार्फत आफूलाई धम्की दिइरहेको आरोप लगाएका छन् । उनले केजरीवालबारे लेखेका छन्, ‘केजरीवाल जी, यदि तपाईंका अनुसार म सबैभन्दा ठूलो ठग हुँ भने तपाईंले मबाट ५० करोड