काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । शनिबार राति स्पेनले पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
सेभियामा स्पेनले पाएको अवसर गुमाउँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्पेनका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
खेलको २५औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै...