अभिनेत्री तनु श्रीविरुद्ध २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा

बलिउड अभिनेत्री तनु श्री दत्तविरुद्ध अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै ...

सम्बन्धित सामग्री

शिल्पा शेट्टीले हालिन् २९ मिडियाविरुद्ध मानहानी मुद्दा, २५ करोड क्षतिपूर्ति दाबी

एजेन्सी।आफ्नो छवी बदनाम गरेको आरोप लगाउँदै बलिउड नायिका शिल्पा शेट्टीले २९ मिडिया संस्था तथा युट्युब च्यानलविरुद्ध मुम्बई उच्च अदालतमा मानहानी मुद्दा दायर गरेकी छन्।उनले ती मिडिया संस्था तथा युट्युब च्यानलसँग २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन्।पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारको आरोपमा गत २९ जुलाईमा पक्राउ परेपछि मिडियाले आफ्नो बदनाम गर्दै भ्रामक समाचार प्रकाशन गरेको उनको भनाइ छ।

२५ करोड क्षतिपूर्ति मागसहित शिल्पा पुगिन् अदालत

सञ्चार माध्यमले गलत सूचना सार्वजनिक गरेको भन्दै भारतीय अभिनेत्री शिल्पा सेट्टी क्षतिपूर्तिको माग राख्दै अदालत पुगेकी छन्। केही सञ्चार माध्यमले आफ्नो बारेमा ‘गलत, झुठो, दुर्भावनापूर्ण र मानहानी’ गर्ने खालका सूचना सम्प्रेषण गरेको भन्दै २० कराेड भारतीय रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गर्दै उनले मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्। भारतीय सञ्चार माध्यम एनिका अनुसार उनले […]

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा

बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन् […]

तनु श्रीविरुद्ध २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा

बलिउडमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनु श्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ। यसअघि तनु श्रीले नाना पाट...