बलिउडमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनु श्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ।
यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ। यसअघि तनु श्रीले नाना पाट...