शिल्पा शेट्टीले हालिन् २९ मिडियाविरुद्ध मानहानी मुद्दा, २५ करोड क्षतिपूर्ति दाबी

एजेन्सी।आफ्नो छवी बदनाम गरेको आरोप लगाउँदै बलिउड नायिका शिल्पा शेट्टीले २९ मिडिया संस्था तथा युट्युब च्यानलविरुद्ध मुम्बई उच्च अदालतमा मानहानी मुद्दा दायर गरेकी छन्।उनले ती मिडिया संस्था तथा युट्युब च्यानलसँग २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन्।पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारको आरोपमा गत २९ जुलाईमा पक्राउ परेपछि मिडियाले आफ्नो बदनाम गर्दै भ्रामक समाचार प्रकाशन गरेको उनको भनाइ छ।

सम्बन्धित सामग्री

२५ करोड क्षतिपूर्ति मागसहित शिल्पा पुगिन् अदालत

सञ्चार माध्यमले गलत सूचना सार्वजनिक गरेको भन्दै भारतीय अभिनेत्री शिल्पा सेट्टी क्षतिपूर्तिको माग राख्दै अदालत पुगेकी छन्। केही सञ्चार माध्यमले आफ्नो बारेमा ‘गलत, झुठो, दुर्भावनापूर्ण र मानहानी’ गर्ने खालका सूचना सम्प्रेषण गरेको भन्दै २० कराेड भारतीय रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गर्दै उनले मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्। भारतीय सञ्चार माध्यम एनिका अनुसार उनले […]

२५ करोड क्षतिपूर्तिको मागसहित शिल्पा उच्च अदालतमा

मुम्बई । बलिउड अभिनेत्री मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगेकी छिन् । पती राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् ।   अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग माफि मागेर ती सबै मानहानी कन्टेन्ट डिलेट गर्न...

२५ करोड क्षतिपूर्ति माग्दै अदालत पुगिन् शिल्पा सेट्टी

एजेन्सी । सञ्चारमाध्यममा प्रकाशित भएका समाचारहरूले आफ्नो मानहानी गरेको भन्दै बलिउड अभिनेत्री शिल्पा शेट्टी अदालत गएकी छन्।