काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रको बोलकबोल आजै ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि नै गरिने सूचनामा उल्लेख […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटनामा वृद्धि देखिएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीपछि फेला परेका ५१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ। सोमबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले पछिल्लो एक महिनाको अवधिमा बरामद गरिएका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर […]
घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ । कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् । संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन् । ‘यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन वटा डल्फिन देखिएका […]
इंग्ल्याण्डका डिफेन्डर निको ओ'रेली, फ्रान्सका फरवाइंग्ल्याण्डका डिफेन्डर निको ओ'रेली, फ्रान्सका फरवार्ड डेजायरे डुए र स्पेनका दुई प्रभावशाली खेलाडी पाउ कुबार्सी र लामिन यामल रहेका छन्।र्ड डेजायरे डुए र स्पेनका दुई प्रभावशाली खेलाडी पाउ कुबार्सी र लामिन यामल रहेका छन्।