कान्तिपुर मिडिया अफिस अगाडिको शंकास्पद गाडी क्रेन लगाएर उठाइयो

कान्तिपुर पब्लिकेशन मिडिया अफिस अगाडि पार्किङ गरिएको शंकास्पद गाडी क्रेन ल्याएर उठाइएको छ।