बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी

यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ।