काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रको बोलकबोल आजै ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि नै गरिने सूचनामा उल्लेख […]