विराटनगर । इटहरी र धरान उपमहानगरपालिकाबीच सिमाना विवाद सुरु भएको छ । चारकोसे जंगलभित्रको सेउती खोलालाई दुई पालिकाबीचको सिमाना मानिंदै आएकोमा धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरीको तरहराभन्दा माथिको पानीपियाबाट धरान सुरु हुने बोर्ड राखिएपछि विवाद बढेको हो ।
आइतबार मेयर साम्पाङकै निर्देशनमा इटहरी उपमहानगरप...