स्कुल बसको झ्यालमा राखिँदैन सुरक्षा डण्डी, ६ दिनमा ६४ चालक कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले ६ दिनमा स्कुल बसका ६४ जना चालकलाई कारबाही गरेको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गरेको पाएपछि कारबाही गरेको जनाएको छ।आज (शुक्रबार) बिहान गरिएको ट्राफिक प्रहरीको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने गर्ने चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्य

सम्बन्धित सामग्री

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा

काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् । त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ ८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी […]

२३ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र  सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम […]

२३ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र  सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोट

१२ सय विद्यार्थी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित गरी गरेको चेकिङका क्रममा बुधबार ३७ जना बिद्यार्थी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको […]

मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकलाई कारबाही

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्ब

विद्यार्थी लक्षित ट्राफिक जाँच : कागजपत्र साथमा नभएका ७ जना चालक कारबाहीमा

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँच अन्तर्गत आज मङ्गलवार दुई सय ४८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको जाँचका क्रममा कागजपत्र साथमा नभएका सात जना विद्यार्थी चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ । जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य दुई सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसमध्ये बिहानै...

७ जना विद्यार्थीसहित २ सय ४८ जना चालक कारबाहीमा

काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मंगलबार) बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको चेकिङका क्रममा चालक अनुमति पत्र नभएका ७ जना विद्यार्थी चालकहरू कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । […]

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चार चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २२७ जना चालकहरू कारबाहीमा परेका छन् । १२५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन् । जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको...

ट्राफिक प्रहरीको विशेष जाँच : बुधबार २ सय २७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष सुरक्षा जाँचमा बुधबार २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीको विशेष जाँच, जाँड–रक्सी खाएर एम्बुलेन्स चलाउने चालक कारबाहीमा

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बुधवार दुई सय २७ जना चालक कारबाहीमा परेका छन् । एक सय २५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालक कारबाहीमा परेका हुन् । यसमा रक्सी खाएर बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक एक जना, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक एक जना, बा २ क ३२७९ नम्बरको कान्जिरोवा स्कुलका बस चालक एक जना र बा ९ च ९४६२ नम्बरको सव...