चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै...

सम्बन्धित सामग्री

मुगुबाट चीनको नाका खोल्न माग

जुम्ला– कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ । कर्णालीको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उद्देश्यका साथ मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने नाक्च्या भञ्ज्यााङ नाका खोल्न माग गरिएको हो । जुम्लाकी प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु तामाङले मुगुबाट चीन जोड्ने नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेकी […]

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन बुधबार प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिनुभयो । लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन …

चीनसँग जोडिएको तिंकर नाका खोल्न व्यासीको माग

चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्यासबासीले तिंकर नाका खोल्न माग गरेका छन् । कोरोना भाइरस देखिएसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिंकर नाका बन्द छ । नाका...

तातोपानी नाका सुचारू गर्न एमालेकाे माग

काठमाडाैं । नेकपा एमाले सिन्धुपाल्चोकले तातोपानी नाका पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन माग गरेको छ । एमाले सिन्धुपाल्चोकले आज शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नाका सञ्चालनमा ल्याउन माग गरेको हो । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो […]

हिल्सा नाका सुचारु गराउन जनप्रतिनिधिहरुको माग

हुम्ला – कोरोनापछि बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाका सञ्चालनमा ल्याउनका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले माग गरेका छन्। हुम्लावासीको व्यापार व्यवसाय ठप्प रहेको र बेरोजगार युवायुवतीले काम गर्न नपाएको भन्दै नाका सुचारुका लागि सरकारसँग जनप्रतिनिधिहरुले माग गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले कोरोनाको कारण हिल्सा नाका बन्द रहेकोले त्यसलाई सुचारु गर्न सरकारसँग माग […]

चिनियाँ नाका खुलाउन माग

काठमाडौँ : नेपाली व्यापारीले चिनियाँ नाका खुलाउन माग गरेका छन्। उत्तरी छिमेकी चीनसँगका व्यापारिक नाका लामो समयदेखि बन्द छन्।१ हजार ४१४ किलोमिटर लामो सीमा साझा गरेको छिमेकीसँगका नाका खुलाउन नसकेको भन्दै व्यापारीले उक्त नाका खुलाउन माग गरेका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच जम्मा ६ वटा व्यापारिक नाका भए पनि पनि दुईवटा नाकाबाट मात्रै विशेष कारोबार हुने गरेको थियो।रसुवागढी, तातोपानी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला ६ वटा व्याप

नाका खोल्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी अमिर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गरे । उन्ले चीन सरकारले हुम्लामा रहेको […]

चीनसँग जाेडिएका नाका खुला गर्न माग गर्दै काठमाण्डाैमा प्रदर्शन

काठमाण्डाै – चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चाेकका स्थानीवासीले विराेध प्रदर्शन गरेका छन् । आज बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी हुनुभएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, केरुङ, खासा नाका खुला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’ ...

नाका खोल्न माग गर्दै बेलहियामा दिनहुँ प्रदर्शन

नाका ठप्प हुँदा पर्यटनसमेत नेपाल प्रवेश गर्न नपाएको भन्दै अहिले रूपन्देहीको बेलहिया नाकामा पछिल्लो एक सातादेखि नाका खुलाउन माग गर्दै पर्यटन व्यवसायीले प्रदर्शन गरिरहेका छन्

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन्