चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्यासबासीले तिंकर नाका खोल्न माग गरेका छन् । कोरोना भाइरस देखिएसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिंकर नाका बन्द छ ।
नाका...
कोरोना संक्रमण सुरु भएसँगै सन् २०२० देखि बन्द रहेको दार्चुलासँग सीमा जोडिएको तिंकर नाका खोल्न ब्यास गाउँपालिकावासीले माग गरेका छन् । नाका वन्द हुँदा चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै ...