कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले बजेट पारित भएको दिनलाई कालो दिनको रुपमा संज्ञा दिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलले संसदीय मान्यताको खिल्ली उडाउँदै रातारात बजेट पारित गरिएको हुँदा ‘कालो दिन’ का रुपमा संकेत गरेको जनाएको हो । ‘शनिबारको बैठकका लागि कार्य व्यवस्था परामर्श समितिले बैठकको लागि कार्यसूची तयार […]