अमेरिकाको चेतावनी : एसिया–प्रशान्त क्षेत्र अस्थिर बनाउने चिनियाँ गतिविधि स्वीकार्य छैन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन् । यो उनीहरूको पहिलो विदेश भ्रमण पनि हो

सम्बन्धित सामग्री

हिन्द प्रशान्त क्षेत्रमा आक्रामक गतिविधि नगर्न चीनलाई अमेरिकाको चेतावनी

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले मंगलवार चीनलाई एसिया प्रशान्त क्षेत्रमा आक्रामक गतिविधि नगर्न चेतावनी दिएका छन् ।  इन्डोनेसियामा ब्लिन्केनले यो बयान दिएका हुन् । अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा चीनविरोधी साझेदारी बनाउनका लागि प्रयास गरिरहेको छ र त्यसैक्रममा ब्लिन्केन त्यहाँ पुगेका हुन् ।  वाशिङटनले साझेदार र सहयोगीहरूसँग मिलेर नियममा आधारित व्यवस्थाको प्रतिरक्षा गर्ने अनि मुलुकहरूलाई आफ्नो बाटो आफैं छान्ने अधिकार हुनुपर्ने ब्लिन्केनले बताए ।  ‘त्यसैले उत्तरपूर्वीदेखि दक्षिणपूर्वी एसियासम्म...