नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सहकारी बैंक अपरिहार्य : निधी

नेपाली कांग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताएका छन् । एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टिप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक बनाउन सकिने बताए

सम्बन्धित सामग्री

प्रस्तावित सहकारी बैंक दर्ता प्रक्रिया अघि बढ्यो

काठमाडौं– नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले केही महिनापछि बैंक सञ्चालनमा आउने दाबी गरेका छन् । बैठकले नेपाल राष्ट्र बैंकसँग आशयपत्र प्राप्त गरेपछि त्यसैको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । तदर्थ समितिका अध्यक्ष भण्डारीले […]

थप सहकारी बैंक खोल्ने अनुमति दिन कांग्रेस सांसद निधिको माग

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा थप सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्र बैंकले...

तरलता व्यवस्थापनको दबाबमा सहकारी बैंक

बैंक तथा वित्तीय क्षेत्रमा थप तरलता अभावको समस्या झाँगिदै गएको बेला सोको दबाब यता सहकारी क्षेत्रमा समेत देखिन थालेको छ । कर्जा मागको तुलनामा प्रयाप्त निक्षेपको आउन नसकिरहेका बेला सहकारीहरूमा ब्याजदर वृद्धिको दबाब परेको हो । यसै सन्दर्भमा पछिल्लो पटक राष्ट्रिय सहकारी बैंक (एनसीबीएल) ले एकै महिनामा दोस्रो पटक ब्याजदर वृद्धि गरेको छ । बैंकले उहीँ बैशाख १५ गतेदेखि लागू हुने गरी पुनः निक्षेपको ब्याजदर वृद्धि गर्दै ११.७५ प्रतिशत पुर्याएको छ । यसअघि यसै महिना बैशाख ४ गते मात्र बैंकले क्रमिक बचतको

नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरू

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ ।प्रस्ताबित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुत गरेका छन् ।नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार […]

दोस्रो सहकारी बैंक खोल्न राष्ट्र बैंकमा लविङ

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित सहकारी बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायतका बैंकका उच्च अधिकारीहरु भेट गरी प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषय बारे जानकारी गराएको हो ।सो अवसरमा अध्यक्ष भण्डारीले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पुरा गरी बैंक दर्ताको प्रस्ताव तयार गरिएको बताए । अहिलेको प्रतिस्पर्धात्मक समय अनुकूल मुलुकमा एउटा म

नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए ।नेपाल राष्ट्र बैंकमा आयोजित  कार्यक्रममा उनले राष्ट्र बैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी  प्रस्ताव तयार गरेको बताए । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैकले करिब ३० हजार सहकारीको का

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।...

नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका छन् । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री  देउवासँग भेट गरी सहकारी बैंकबारे जानकारी गराएका थिए । विभागका प्रमुख एवम् काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए । विभागको भावी योजना र कार्यक्रमको बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको विभागका सचिव सुरेन्द्र