नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक, तत्काल प्रक्रिया अगाडि बढाउन परामर्श लिने
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको बताएका छन् । उनले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा राखेका छन् ।
काठमाडौं– नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले केही महिनापछि बैंक सञ्चालनमा आउने दाबी गरेका छन् । बैठकले नेपाल राष्ट्र बैंकसँग आशयपत्र प्राप्त गरेपछि त्यसैको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । तदर्थ समितिका अध्यक्ष भण्डारीले […]
नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ ।प्रस्ताबित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुत गरेका छन् ।नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार […]
नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए ।नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी प्रस्ताव तयार गरेको बताए । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैकले करिब ३० हजार सहकारीको का
काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्तावित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।प्रस्तावित बैंकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिना पछि कारोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न
नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । विभागले प्रधानमन्त्री देउवालाई भावी योजना र कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको विभागले जानकारी दिएको […]
भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।...
काठमाडौं । नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका छन् । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री देउवासँग भेट गरी सहकारी बैंकबारे जानकारी गराएका थिए । विभागका प्रमुख एवम् काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए । विभागको भावी योजना र कार्यक्रमको बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको विभागका सचिव सुरेन्द्र
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गर्नुभएको थियो । नेपाली काग्रेसका सभापति […]
काठमाडौं, (नेस) । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ सञ्चालक समितिले सहकारी विभागमा फाइल पेस गरेको छ । फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो । प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका […]
नेपाली कांग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताएका छन् । एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टिप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक बनाउन सकिने बताए