धनगढी – सेती प्रादेशिक अस्पतालको नयाँ निर्मित भवन २ महिना भित्र हस्तान्तरण गर्ने निर्माण ब्यबसायीले प्रतिबद्दता ब्यक्त गरेका छन्। बिहिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र सामाजिक विकास मन्त्री झपट साउँदको टोलीले संयुक्तरुपमा प्रादेशीक अस्पतालको अनुगमन गरेको हो। अनुगमन पछि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री,भौतिक पुर्बाधार बिकास मन्त्री सामाजिक मन्त्री, […]