नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाको खेल वर्षाले रोकिएको छ। खराब ब्याटिङलाई निरन्तरता दिएको नेपाल क्यानडाले दिएको १९५ रनको लक्ष्य भेट्टाउन ३४ ओभरभित्रै ५ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो। ३४औं ओभरमा पानी पर्न सुरू भएपछि यसपछि खेल हुने नहुने अन्यौल छ। यदि खेल सुचारू…