काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल र युएईबीचको खेल फेरि वर्षाले रोकिएको छ। आज बिहान पानी परेपछि निर्धारित समयभन्दा केही ढिला सुरु भएको खेल यूएईको इनिङ सकिएलगत्तै पानी पर्न सुरु गरेपछि खेल प्रभावित भएको छ। फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको छ।टस हारेर पहिले व्याटिङ गरेको युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्