नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले रोकियो

काठमाडौं । आईसीसी यू-१९ विश्वकप अघिको नेपाल र वेस्ट इन्डिजबिचको औपचारिक वार्मअप खेल वर्षाले प्रभावित भएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । वेस्ट इन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाएर ३३ रन बनाएको अवस्थामा पानी परेको थियो । नेपालका लागि गुल्सन झाले एक विकेट […]

सम्बन्धित सामग्री

नेपालले वेस्ट इन्डिज 'ए'सँग आज अन्तिम खेल खेल्दै

काठमाडौँ- नेपाल र वेस्ट इन्डिज 'ए'बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १२:१५ बजेदेखि हुँदैछ । जारी सिरिज वेस्ट इन्डिज 'ए'ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज 'ए'ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन...

अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि

एजेन्सी – लगातार दोस्रो जित निकाल्दै अष्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको टि-२० शृंखलामाथि एक खेल बाँकी रहँदै कब्जा गरेको छ । दोस्रो टि-२० मा ३४ रनको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको शृंखला कब्जा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकको मद्दतमा ४ विकेट गुमाएर २४१ रनको विशाल योगफल जोडेको थियो । […] The post अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि first appeared on हाम्रो खेलकुद.

विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दै

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजे शुरु हुनेछ । श्रीलङ्का सुपर सिक्सको शीर्षस्थानमा रहेर यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । त्यस्तै, हिजो भएको खेलमा स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा पुगेको छ । यी दुई टोलीले उपाधिका लागि आइतवार खेल्नेछन् । जिम्बावेमा भएको विश्वकप छनोटबाट टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड विश्व कपमा पुग्न असफल भएका छन् । विश्वकप आउँदो अक्टोबर&ndas...

टी–२० विश्वकप सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । अस्ट्रेलियाको होबार्टमा आज हुने समूह ‘बी’ का खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाबे खेल्दैछन् । पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्दैछन् । आज हुने दोस्रो खेलमा स्कटल्याण्ड र जिम्बाबेबीच दिउँसो पौने दुई बजे खेल हुनेछ । आज जित्ने टोली सुपर १२ र हार्ने टोली बाहिरिनेछन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् ।

आईसीसी टी–२० विश्व कपमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो । तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो । यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ ।  हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको...

भारतले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने

भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिज र अमेरिकामा टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकामा दुई सिरिज  खेल्ने जनाएको छ ।भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय र पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।एक दिवसीय सिरिज जुलाई २२ बाट सुरु हुनेछ । यस्तै अगस्ट १० बाट टी–ट्वान्टी सिरिज सुरु हुनेछ । टी–ट्वान्टी सिरिज अन्तर्गत अन्तिम दुई खेल भने अमेरिकाको फ्लोरिडामा हुनेछ ।

आयरल्यान्डसँगकाे शृङ्खला क्रिस गेलकाे बिदाइ खेल हुन सक्ने

काठमाण्डाै – क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ । आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना पार्कमा हुने तय भएको छ । गएको महिना क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभले अन्तिम खेलका लागि क्रिस गेललाई घरमा खेल्ने मौका दिनुपर्ने...

घरेलु मैदानमा खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने क्रिस गेलको चाहना

आईसिसी टीट्वेन्टी क्रिकेटअन्तर्गत शनिबार भएको वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेल क्रिस गेलको करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल भनेर चर्चामा आए पनि यसबारे यी ‘युनिभर्स बोस’ ले केही स्पष्ट पारेका छैनन्। यद्यपि उनले घरेलु मैदान जमैकामा घरेलु समर्थकमाझ खेलेर बिदाई हुन चाहेको बताएका छन्। अस्ट्रेलियासँगको खेलपछि गेलले आईसिसीसँग भिडियो कुराकानी गर्दै आफूले जमैकामा बिदाई खेल खेल्ने अपेक्षा […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । दुबईमा हुने खेल नेपाली समयअनुसार  दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह-१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो […]