कामकाज बन्द रहने सूचना टाँसी भित्रभित्रै घुस लिएर काम गरेकाे भन्दै मालपाेत कार्यालयमा धर्ना

सप्तरी – प्राविधिक कारण देखाइ कामकाज बन्द रहने सूचना टाँसेर कार्यालयभित्र घुस लिएर काम गरेकाे भन्दै आक्रोशित सेवाग्राही तथा लेखापढी व्यवसायीले साेमवार राजविराजमा रहेकाे भूमिसुधार तथा मालपोत कार्यालयमा चर्को नाराबाजी गर्दै धर्ना दिएका छन् ।  उनीहरूले दोषी कर्मचारीलाई कारबाही नगरिए भाेलि मङ्गलवार पनि कार्यालयको गेटमै धर्नामा बसी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।  लेखापढी व्यवसायी सङ्घ मालपोत इकाइका सचिव बद्रीनारायण यादवका अनुसार नायब सुब्बा गयाप्रसाद यादवले कार्यालय खुल्नासाथ बिहान १० बजेतिर प्रा...

सम्बन्धित सामग्री

वृन्दावन नगरपालिकाको कार्यालय सार्ने हल्ला मात्र : नगरप्रमुख कुर्मी

गौर : रौतहटको वृन्दावन नगरपालिकाका कार्यालय सार्ने हल्ला मात्र रहेको नगरप्रमुख विनोदप्रसाद कुर्मीले बताएका छन्। नगरपालिकाका कार्यालय हर्षाहामा सार्न लागेको हल्ला यतिवेला विपक्षीले फैलाइरहेको नगरप्रमुख कुर्मीले बताएका छन्।वृन्दावन नगरपालिकाका कार्यालय विश्रामपुरमा रहेको र सधैँ विश्रामपुरमै रहने उनले बताए।पछिल्लो समय विपक्षीले नगरपालिकामा विवादसँगै विभिन्न किसिमका आधारबिनाका अफवाह समेत फैलाउन थालेको नगरप्रमुख कुर्मीको भनाइ छ।नगरपालिकाका कार्यालय हर्षाहा सारेको, नगरपालिकाका कामकाज हर्षाहामा हुने जस

प्रधानमन्त्री देउवाद्वारा जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् ।जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरुमा सुशासन कायम  गरी जनभावनाअनुसार काम जन

सुशासन कायम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

महेन्द्रनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन्  जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले […]

प्रधानमन्त्री देउवा : सुशासन कायम गर्न निर्देशन

काठमाडौँ,३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेको हो । जनता रहे मात्र राजनीतिक पार्टी रहने […]

सुशासन कायम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् । जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै […]

निर्वाचनलाई लक्षित गरी हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा समेत जारी रहने

सिमकोट, ११ फागुन । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ […]

हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा पनि जारी रहने

जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ ।  निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने रानाले बताए । उक्त सेवा निर्वाचनका समयसम्म जारी रहनेछ । हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई

बेलायतकी महारानीलाई कोभिड १९ पोजेटिभ

बेलायतकी महारानी एलिजवेथलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। बकिङहम दरबारले महारानीको टेस्ट पोजेटिभ देखिएको जनाएको हो। उनलाई मध्यमखाले संक्रमण देखिएको छ जसले गर्दा हलुका कामकाज यथावत रहने जनाइएको छ। 'उहाँमाथि लगातार चिकित्सकीय निगरानी जारी छ आवश्यक मापदण्ड पालन गरिएको छ,' दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ।  फेब्रुअरी १० मा…

गुल्मीको मालपोत कार्यालय छ दिन बन्द

गुल्मी । गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ । केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ । कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा […]