काठमाडौं : प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको छ। प्रदेशको रवैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ।
संघ सरकारका अधिकारीले संघीय ऐन नबनेसम्म प्रदेश प्रहरी एने कार्यान्वयनमा आउने नसक्ने बताएका छन्। सार्वभौम प्रदेशसभाले पारित गरेको...