वैद्यलाई २४ घण्टाभित्र कानुनी कारबाही गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका बागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यलाई २४ घण्टाभित्र कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ । रोष्ट्रममै प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक रहेको भन्दै वैद्यलाई तत्कालै गिरफ्तार गरी योजनाकारहरूमाथि अनुसन्धान अगाडी बढाउन अनेरास्ववियुले माग गरेको हो । शनिवार अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्या गर्न तम्तयार रहेको […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारी संलग्नता देखिएको सो घटना आर्थिक अनियमिता, मानव तस्करी र राष्ट्रघातीसमेत भएको ठहर गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए । छानबिनको दायरा बढ्दै […]

धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न दलित आयोगको माग

१ पुस, धरान । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् । धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र […]

मिटरब्याजीमाथि कारबाही गर्न सांसदको माग

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन तथा कानुनी कारबाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसदहरूले नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।  महोत्तरीका सांसद...

अनिल परियार हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्न काँग्रेसको माग

नेपाली काँग्रेस चितवनले काँग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।  काँग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे ७ बजे भरतपुर–७ कृष्णखेल मैदान नजिक अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मृत्यु भएका परियारको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । परियारको हत्या घटनाप्रति काँग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै खनालले जारी गरेको विज्ञप्तिमा

रेग्मी र पौडेललाई कारबाही गर्न युवा संघको माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकटस्थ युवा संघ नेपालले ललितानिवासको सरकारी जग्गा हडप्न खोज्ने भन्दै कुमार रेग्मी र नवीन पौडेललाई कानुनी कारबाही गर्न माग गरेको छ।रेग्मी सर्वोच्च अदालतका न्यायाधीश र पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा हुन्।युवा संघ नेपालले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिँदै रेग्मी र पौडेललाई कारबाही गर्न माग गरेको हो।ललितानिवासको जग्गा रेग्मी र पौडेलले फिर्ता गरेपछि आयोगले उनीहरूमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो।विज्ञप्तिमा उल्लेख छ&sbq

मोतीपुर घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ। रुपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागी चारजना प्रदर्शनकारीको मृत्यु र घाइते भएको घटनालाई लिएर आयोगले निष्पक्ष छानबिन गर्न माग गरेको […]

माओवादी अध्यक्ष प्रचण्डको मागः स्वास्थकर्मीलाई कुट्नेमाथि कानुनी कारबाही होस्

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न माग गरेका छन्।उनले सामाजिक सञ्जालमा लेख्दै अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गरेका छन्।"स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खट्टिएका स्वास्थ्यकर्मीमाथि सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भन्ने माग छ।’उनले लेखेका छन्।