बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । स्थानीय बासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ ।  बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् । 

सम्बन्धित सामग्री

बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक

काठमाण्डौ – अमेरिकाको न्युयाेर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयाेर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । लगातार ठूलो वर्षा भएपछि न्युयाेर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएकाे बीबीसीले जनाएको छ । न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुट...

पाकिस्तानमा बाढीबाट साढे तीन करोड मानिस प्रभावित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा...

पाकिस्तानमा बाढीपछि राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएकाे हाे । ३ लाख भन्दा बढी विस्थापित भइसकेका छन् । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको हो । पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका […]

पाकिस्तानमा बाढी आपतकाल, सहयोगका लागि विश्व समुदायसँग अपिल – देशसञ्चार

बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति बेहोरेको पाकिस्तानले सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ। पाकिस्तानमा भीषण वर्षासँगै आएको बाढीका कारण करिब एक

पाकिस्तानमा राष्ट्रिय आपतकाल, बाढीका कारण करिब १,००० जनाको मृत्यु

पाकिस्तानले विनाशकारी बाढीलाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गरेको छ। लगातारको वर्षाका कारण आएको बाढीका कारण करिब एक हजार मानिसको ज्यान जानुका साथै तीन लाखभन्दा बढी विस्थापित भएका छन्। बाढीका कारण ठूलोमात्रामा जनधनको क्षति भएपछि सरकारले आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानमा गएको जुन मध्ययता बाढीका कारण कम्तीमा ९३७ जनाको मृत्यु भएको छ। त्यसमा ३४३ […]

बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा

सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक वर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।

बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

सिड्नी  ।  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ […]

न्यूयोर्क र न्यूजर्सीमा आँधी : ९ जनाको मृत्यु, आपतकाल घोषणा

अमेरिकाको पूर्वोत्तर तटमा भारी वर्षा र आँधीपछि अचानक आएको बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको त्यहाँका स्थानीय मिडियाले जनाएको छ । न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ । न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताएका छन् ।न्यूयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र तीन इन्च वा ८ सेन्टिमिटरको वर्षा दर्ता गरियो । शहरको भूमिगत रेल सेवा बन्द गरिएको छ र बाटोमा सामान्य वाहनमा चल्न प्रतिबन्ध लगाइएको छ ।I’m declaring a state of emergency in N