अमेरिकामा कोरोनाका कारण लगाएको संकटकाल घोषणा हट्याे

काठमाडौं ।   विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले आर्थिक रुपमा थिलथिलो हुँदा राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जो वाईडेनले सोमबार कंग्रेसलाई जानकारी गराउँदै अमेरिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशमा लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरेकोछ । आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड–१९ रोकथामका […]

सम्बन्धित सामग्री

कोरोनाका कारण ओलम्पिक खेललाई चिकित्सक अभाव

सन्न २०२० मा सम्पन्न हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस महामारीले स्थगित भएर आउँदो जुलाई २३ बाट आयोजना गर्ने अन्तिम तयारी भैरहेका बेला कोरोनाको नयाँ भेरियन्ट संक्रमण फैलिएपछि थप चुनौतिपूर्ण बनेको छ । यसबीचमा ओलम्पिकका लागि आवश्यकस्वयंसेवी चिकित्सकको अभाव हुन थालेको छ । जापानमा कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिइरहेको र देशका अधिकांश क्षेत्रमा संकटकाल घोषणा गरिएको …

चीनमा कोरोनाका कारण ८ महिनापछि पहिलो मृत्यु

चीनमा कोभिड–१९ बाट आठ महिनापछि पहिलोपटक मानिसको ज्यान गएको जानकारी चीनले बिहीवार दिएको छ ।  त्यहाँ कोरोनाका केसहरू फेरि देखिन थालेपछि कठोर लकडाउन लगाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको एक विशेषज्ञ टोली चीनमा कोरोनाको उद्गम पत्ता लगाउन पुगेको छ ।  देशको उत्तरी भागमा दुई करोडभन्दा बढी मानिस लकडाउनमा बसिरहेका छन् र एक प्रान्तले संकटकाल घोषणा गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।  चीनले कठोर लकडाउन तथा व्यापक परीक्षणमार्फत महामारीलाई नियन्त्रण गरेको थियो । तर बिहीवार...