वासिङट्न: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनका लागि तल्लो सदन कंग्रेसको स्वीकृति बिना नै देशभरी आपतकालीन अवस्थाको घोषणा गर्ने ट्रम्पले बताएका हुन।
पर्खाल बनाउन आर्थिक सहयोग गर्ने प्रस्तावको विपक्षमा रहेका अमेरिकी सिनेटरहरुसँग वार्तापछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
ट्रम्पले पर्खाल लगाउन बजेट विनियोजन