प्रधानमन्त्री कप : आज आर्मी र कर्णाली तथा पुलिस र मधेस प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ। आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो ...

सम्बन्धित सामग्री

अपराजित रहँदै पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप

नेपाल प्रहरीको पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । लिग चरणदेखि अपराजित रहँदै पुलिसले फाइनलमा त्रिभुवनआर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ …

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

त्रिभुवन आर्मी क्लवले बिहीवार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय […]

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा […]

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल : पुलिस र आर्मी खेल्दै

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको विजेताले उपाधिको लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार भएको खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। […]

प्रधानमन्त्री कप क्रिकेट : फाइनल प्रवेशका लागि मधेश-एपिएफ र पुलिस-आर्मी भिड्ने

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।आज भएको खेलमा मधेश प्रदेशलाई १ सय

प्रधानमन्त्री कप क्रिकेट : पुलिस समूह चरणमा अपराजित

३ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ । शनिबार […]