धनगढीलाई हराउँदै बुटवल प्लेअफमा, पोखरा बाहिरियो

२५ वैशाख काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शनिबार भएको खेलमा सुमन लामाको एक मात्र गोलमा धनगढीलाई १–० ले पराजित गर्दै बुटवलले लिगमा ६ खेलबाट ८ अंक जोड्यो । पोखरा थण्डर्स समान अंक भएपनि बुटवल हेड टु हेडमा अघि रहँदै चौथो […]

सम्बन्धित सामग्री

अक्सफोर्डलाई बुटवल मेयर कप उपाधि

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।

मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरु

बुटवलः मोफसलको चर्चित ठूलो तिलोत्तमा गोल्डकपको २२औं संस्करण शनिबारदेखि सुरू भएको छ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगिता उद्घाटन गरे। उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी भएको छ। घरेलु टिम रुपन्देही ११ लाई ३-१ गोलअन्तरले हराउँदै सुदुरपश्चिम ११ क्वाटरफाइनलमा प्रवेश…

देवदह खानेपानीमा ६ दलीय गठबन्धनलाई हराउँदै एमाले विजयी

१५ फागुन, बुटवल । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन […]

कांग्रेस अधिवेशन : गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनिए सभापति

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका सबै निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा कांग्रेसले तीन वटा क्षेत्रमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ भने एउटा क्षेत्रमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ। गुल्मी निवार्चन क्षेत्र नम्बर १ (क)बाट लोकप्रताप शाहलाई हराउँदै सन्तोष…

कांग्रेस महाधिवेशन : खेलराज पाण्डेले बुटवल नगर सभापतिमा तेस्रो पटक मारे बाजी

बुटवल : नेपाली कांग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्। प्रतिद्वन्द्वी रिता केसीलाई झण्डै दोब्बर मतले हराउँदै पाण्डेले चुनाव जितेका हुन्। हाल पनि नगर सभापति रहेका उनी तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका हुन्। उनले ४ सय १२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी रिता केसीले १ सय…

हराउँदै गए तीजका पुराना भाका

अस्मिना पाण्डेबुटवल  :         लेकैबाट के चरी झर्‍यो,बस्योकी बसेन रातो बरैमा।शिरफूलमा दिलमेरो बस्यो,दिलमेरो बसेन पापी घरैमा।पहिला गहनाको ज्यादै महत्व हुन्थ्यो। गहना असाध्यै मन पर्ने घरमा दु:ख भए पनि गहनामा दिल बसेको कुरा छोरीले माइतमा आएर आफ्ना आमाबुवा दिदिबहिनीलाई सुनाएको हो यो गीतमा। त्यस्तै, दैलामुनिको काकरीको बतिलो, आमा टिपेर थालैमा।आइन् छोरी नभन्नुहोला, आमा म परेँ जालैमा। यस्ता हुन्थे तीजका गीत विगतका दिन सम्झिँदै बुटवल योगीकुट

बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनी एफसीलाई हराउँदै फाइनलको होडमा कायम रहेको छ। आज सम्पन्न प्लेअफको खेलमा ललितपुरले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ललिपुरलाई जित दिलाउन कप्तान अञ्जन बिस्टले ६२ औं मिनेटमा निर्णायक गोल गरेका…

एनएसएल फुटबलको दोस्रो प्ले अफमा आज ललितपुर र बुटवल खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग फुटबलको दोस्रो प्ले अफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाण्डाै रेजर्ससँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । यसअघि पहिलो क्वालिफायरमा हिजो काठमाण्डाैलाई २–१ गोलले हराउँदै धनगढी एफसी प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

पोखरा प्रिमियर लिगः पोखरालाई हराउँदै बुटवल शीर्ष स्थानमा

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पनि बुटवल ब्लास्टर जित निकाल्न सफल भएको छ ।      उसले पोखरा पल्टनलाई ३३ हराउँदै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । ...

कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी

कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरपालिकामा एमाले विजयी भएको छ । कांग्रेसका खेलराज पाण्डेलाई २,३९८ मतले हराउँदै एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् । सुवेदीले २३२४९ मत पाए भने कांग्रेसका पाण्डेले २०८५१ मत ल्याए ।