एनएसएल फुटबलको दोस्रो प्ले अफमा आज ललितपुर र बुटवल खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग फुटबलको दोस्रो प्ले अफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाण्डाै रेजर्ससँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । यसअघि पहिलो क्वालिफायरमा हिजो काठमाण्डाैलाई २–१ गोलले हराउँदै धनगढी एफसी प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

सम्बन्धित सामग्री

फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा स्थान बनाउन आज काठमाडौं रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुदैछ। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। ललितपुरले भने इलिमिनेटरमा बुटवल लुम्बिनीलाई हराउँदै दोस्रो क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गरेको हो। समूह चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो। ललितपुरलाई आज उक्त हारको बदला लिने मौका छ। विजेताले फाइनलमा धनगढीविरुद्ध खेल्नेछ।

बुटवललाई हराउँदै ललितपुर एफसी नेपाल सुपर लिगकाे एलिमिनेटरमा

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल लिगमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । दोस्रो प्लेअफ अन्तर्गत बुधवार (आज) भएको खेलमा ललितपुरले बुटवललाई एक–शून्यले हराएको हो । ललितपुरका लागि अन्जन विष्टले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आजको जितसँगै ललितपुर एलिमिनेटरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाण्डौ रेजर्ससँग खेल्नेछ ।  पहिलो प्लेअफमा धनगढी फुटबल क्लबसँग पराजित भएको काठमाण्डौले फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढ...

बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनी एफसीलाई हराउँदै फाइनलको होडमा कायम रहेको छ। आज सम्पन्न प्लेअफको खेलमा ललितपुरले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ललिपुरलाई जित दिलाउन कप्तान अञ्जन बिस्टले ६२ औं मिनेटमा निर्णायक गोल गरेका…

दोस्रो क्वालिफायर स्थान बनाउन ललितपुर र बुटवलबीच प्रतिस्पर्धा

काठमाडौं। दोस्रो क्वालिफायरमा स्थान बनाउन ललितपुर सिटीले आज नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीविरूद्द प्रतिस्पर्धा गर्दैछ। दुवै टीम इलिमिनेटरमा विजयी नतिजा निकाल्दै फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छन्। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। लिग चरणमा ललितपुरले बुटवललाई १–० हराएको थियो। ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएका हुन्।

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै

२९ वैशाख, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा […]

नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटौँ मिनेटमा विराटनगरका लागि विदेशी ए

ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् । ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ ।

ललितपुरको पहिलो जीत, बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-० ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जीत हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। लिगमा ललितपुर अंकतालिकाको चौथो स्थानमा र बुटवल लुम्बिनी पाचौं स्थानमा छ।

नेपाल सुपर लिग : पहिलो हाफमा ललितपुर १-० ले अगाडि

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी बुटवल लुम्बिनीविरुद्ध ललितपुर एफसीले पहिलो हाफ १-० को अग्रता कायम गरेको छ। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै १–० को अग्रता दिलाएका थिए। तीन खेलमा बराबरी र एकमा पराजयसहित ललितपुर अंकतालिकाको छैटौं स्थानमा छ। एकमा विजयी, दुईमा बराबरी र एकमा पराजित भएको बुटवल लुम्बिनी अंकतालिकको चौथो स्थानमा छ।

अभिषेक रिजाल बुटवल लुम्बिनी एफसीमा अनुबन्ध

काठमाडौं। राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। अक्सनमा आईकोनिक खेलाडीका रुपमा रहेका अभिषेकलाई कुनै टिमले लिएका थिएनन्। तर बिदेशी खेलाडी अर्माण्ड घाईते भएपछि बुटवलले अभिषेकलाई अनुबन्ध गरेको हो। बुटवल ५ अंकसहित तालिकाको चौथो स्थानमा छ। बुटवलले लिगको पाँचौ खेलमा ललितपुर सिटी एफसी र अन्तिम खेलमा धनगढी एफसीसँग खेल्नेछ।