अस्मिना पाण्डेबुटवल : लेकैबाट के चरी झर्यो,बस्योकी बसेन रातो बरैमा।शिरफूलमा दिलमेरो बस्यो,दिलमेरो बसेन पापी घरैमा।पहिला गहनाको ज्यादै महत्व हुन्थ्यो। गहना असाध्यै मन पर्ने घरमा दु:ख भए पनि गहनामा दिल बसेको कुरा छोरीले माइतमा आएर आफ्ना आमाबुवा दिदिबहिनीलाई सुनाएको हो यो गीतमा। त्यस्तै, दैलामुनिको काकरीको बतिलो, आमा टिपेर थालैमा।आइन् छोरी नभन्नुहोला, आमा म परेँ जालैमा। यस्ता हुन्थे तीजका गीत विगतका दिन सम्झिँदै बुटवल योगीकुट