काठमाडाैँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन्। उनले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ। तर एजेण्डाविहीन बनेको […]